Kathmandu Press

कर्णाली प्रदेशका थप ५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ २५ : कर्णाली प्रदेशका थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश अस्पताल, पशुपन्छी रोग अनेवेषण केन्द्र, सुर्खेत र कर्णाल....

कर्णाली प्रदेशका थप ५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ २५ : कर्णाली प्रदेशका थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश अस्पताल, पशुपन्छी रोग अनेवेषण केन्द्र, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणमा थप ५४ जनामा संक्रमण पुष्टि भएको हो 

संक्रतिहरु सल्यानका २८, सुर्खेतका २० जना, दैलेख र कालीकोटका ३र३ जना रहेका छन्।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ६ सय ४१ पुगेको छ।

प्रकाशित मिति: १५:२१ बजे, आइतबार, जेठ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्