तनहुँमा थप २ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, जेठ २३ : गण्डकी प्रदेशको तनहुँ जिल्लामा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
तनहुँको ऋषिङ गाउँपालिका ठेगाना भै सोहि प....

काठमाडौं, जेठ २३ : गण्डकी प्रदेशको तनहुँ जिल्लामा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
तनहुँको ऋषिङ गाउँपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा बसेका बर्ष ३९ र ४० का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश पोखराले जनाएको छ ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ ।
संक्रमितहरुलाई अहिले तनहुँ जिल्लाको सरकारी अस्पतालमा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
प्रकाशित मिति: ०६:५२ बजे, शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











