Kathmandu Press

रास्वपा सभापति लामिछाने दम्पती जनकपुरमा

जनकपुर एयरपोर्टमा उनीहरुलाई शनिबार पार्टीका पार्टीका नेताले स्वागत गरेका थिए।
रास्वपा सभापति लामिछाने दम्पती जनकपुरमा

जनकपुर, कात्तिक २८ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनकी धर्मपत्नी निकिता पौडेल छठ पर्व मनाउन जनकपुर पुगेका छन्। 

जनकपुर एयरपोर्टमा उनीहरुलाई शनिबार पार्टीका पार्टीका नेताले स्वागत गरेका थिए। 

यस वर्ष जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको पवित्र गंगासागरमा विधिपूर्वक छठ पर्व मनाउन उनीहरु जनकपुर पुगेका हुन्।

प्रकाशित मिति: १७:१५ बजे, शनिबार, कात्तिक २८, २०८३