ब्राजिलमा कोरोना भाइरसबाट ३२ हजार वढीको मृत्यु
काठमाडौं, जेठ २२ : कोरोना भाइरसको महामारीले ब्राजिलमा ३२ हजारभन्दा बढीको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ ८३९ जनाको मृत्यु भएको छ ।....

काठमाडौं, जेठ २२ : कोरोना भाइरसको महामारीले ब्राजिलमा ३२ हजारभन्दा बढीको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ ८३९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३२ हजार ११७ पुगेको छ । एकै दिन २० हजार ७४५ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ५ लाख ७७ हजार ४१३ पुगेको छ ।
२ लाख ७९ हजार १६४ जनाको उपचार भइरहेको छ भने २ लाख ६६ हजार १३२ जना संक्रमण मुक्त भएका छन् ।
प्रकाशित मिति: ०७:१७ बजे, बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











