Kathmandu Press

प्रदेश २ मा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ २१ : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा ४१ जना पुरुष र ३ महिला रहेका छन्।

जसअनुसार सप्....

प्रदेश २ मा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ २१ : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा ४१ जना पुरुष र ३ महिला रहेका छन्।

जसअनुसार सप्तरी जिल्ला १, धनुषामा १, महोत्तरीमा ९, सर्लाहीमा १५, रौतहटमा ११ जना र पर्सामा ७ जना व्यक्तिमा कोरोना संक्रमणको पुष्टी भएको हो।

योसँगै प्रदेशमा कोरोना संक्रमितिहरुको संख्या आठ सय ५९ पुगेको छ। त्यस्तै निको भई घर फर्कनेको संख्या एक सय पाँच रहेको छ।

प्रकाशित मिति: १६:३६ बजे, बुधबार, जेठ २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्