Kathmandu Press

सिनामंगलस्थित केएमसीका थप एक चिकित्सकमा कोरोना संक्रमण

काठमाडौं, जेठ २१ : सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका थप एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार अस्पतालमा कार्यरत दुई बिरामीस....

सिनामंगलस्थित केएमसीका थप एक चिकित्सकमा कोरोना संक्रमण

काठमाडौं, जेठ २१ : सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका थप एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार अस्पतालमा कार्यरत दुई बिरामीसहित दुई चिकित्सकमा संक्रमण देखिएको थियो। संक्रमित थपिएसँगै अस्पतालले कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी र उपचाररत बिरामी गरी एक सय ८० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको छ।

संक्रमित फेलापरेसँगै बुधबारदेखि अस्पताल निर्मलीकरणका लागि आकस्मिकसहित सबै सेवा बन्द गरिएको छ।

प्रकाशित मिति: १५:०१ बजे, बुधबार, जेठ २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्