पर्साका थप ७ पुरुषमा कोरोना संक्रमण पुष्टि
काठमाडौं, जेठ २१ : पर्साका थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा सं....

काठमाडौं, जेठ २१ : पर्साका थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टि भएकाहरु कालिकामाईका ४, सखुवाप्रसौनीका २ जना र विन्दबासिनी गाउँपालिकाका १ जना रहेका छन् ।
संक्रमित सबै क्वारेन्टाइनमा बसेका १६ देखि ४९ वर्षसम्मका पुरुष रहेको नारायणी अस्पतालले जनाएको छ।
प्रकाशित मिति: १२:०९ बजे, बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











