Kathmandu Press

कांग्रेस पनि संविधान संशोधन प्रस्ताव दर्ता गराउँदै 

काठमाडौं, जेठ २० : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधान संशोधन विधेयक दर्ता गर्ने भएको छ। केन्द्रीय समितिको निर्देशनअनुसार विधेयक दर्ता गर्न ....

कांग्रेस पनि संविधान संशोधन प्रस्ताव दर्ता गराउँदै 

काठमाडौं, जेठ २० : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधान संशोधन विधेयक दर्ता गर्ने भएको छ। केन्द्रीय समितिको निर्देशनअनुसार विधेयक दर्ता गर्न लागिएको हो।

प्रधानमन्त्री शेरवहादुर देउवाको पालामा दर्ता भई अस्वीकृत भएको संशोधन पुनः दर्ता गर्न लागिएको कांग्रेस सांसद अमरेशकुमार सिंहले बताए । 

संशोधन विधेयक दर्ताका लागि सिंहलगायतका सांसद अपरान्ह संघीय संसद् सचिवालय पुगेका छन्। 

यसअघि समाजवादी पार्टी र राजपाले सोमबार मात्रै संसद् सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेका छन्।

प्रकाशित मिति: १५:०१ बजे, मंगलबार, जेठ २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्