नर्भिक अस्पतालमा भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, जेठ १९ : काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत बिरामी महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नर्भिक अ....

काठमाडौं, जेठ १९ : काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत बिरामी महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नर्भिक अस्पतालमा उपचाररत हेटौंँडा उपमहानगरपालिका–४ की ६१ वर्षीया महिलामा कोरोनाको संक्रमण पुष्टि भएको हो।
कोरोनाको संक्रमण पुष्टि भएपछि ती महिलालाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ।
प्रकाशित मिति: १५:४८ बजे, सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











