भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो

काठमाडौं, भदाै १२ : रसुवा भोटेकोसी बाढीमा परेर मृत्यु हुनेको संख्या ४६९ पुगेको छ ।
रसुुवामा १२, धादिङमा ३३, गोरखामा ४४, नवलपरासी (पूर्व)मा ११०, नुवाकोटमा ३७, चितवनमा १७८, तनहुँमा २८ र नवलपरासी (पश्चिम)मा २७ जनाको शव भेटिएको छ ।
एक हजार ५४५ घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ०९:३८ बजे, शुक्रबार, भदौ १२, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)