मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडाैँ, भदौ १२ : प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार बिहान ११ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक आह्वान गरिएको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: ०९:३२ बजे, शुक्रबार, भदौ १२, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)