बाढीपछिको धादिङ [फोटो फिचर]
बाढीले विभिन्न स्थानमा सडक, पुल तथा भौतिक संरचनामा क्षति पुर्याएपछि स्थानीयवासीको दैनिकी प्रभावित बनेको छ।![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/ssss-1787835142.jpg)
काठमाडौं, भदौ ११ : रसुवाको भोटेकोशी हुँदै आएको बाढीले धादिङको जनजीवन प्रभावित भएको छ।
बाढीले विभिन्न स्थानमा सडक, पुल तथा भौतिक संरचनामा क्षति पुर्याएपछि स्थानीयवासीको दैनिकी प्रभावित बनेको छ।
बाढीपछि प्रभावित क्षेत्रको अवस्था अस्तव्यस्त देखिएको छ। कतिपय स्थानमा सडकमा लेदो र माटो थुप्रिँदा आवागमनमा समस्या भएको छ भने बाढीका कारण घर तथा अन्य संरचनामा समेत क्षति पुगेको छ।
















प्रकाशित मिति: १८:३७ बजे, बिहीबार, भदौ ११, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)