Kathmandu Press

एमाले अध्यक्ष ओलीले बालकोटबाट गरे मतदान [तस्बिरहरू]

झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका ओलीले आज बिहान महेन्द्र शान्ति विद्यालय, भक्तपुर बालकोटमा मतदान गरेका हुन्। 
एमाले अध्यक्ष ओलीले बालकोटबाट गरे मतदान [तस्बिरहरू]

काठमाडौं, फागुन २१ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्। 

झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका ओलीले आज बिहान महेन्द्र शान्ति विद्यालय, भक्तपुर बालकोटमा मतदान गरेका हुन्। 

Hardik ivf

उनी पत्नी राधिका शाक्यसहित मतदानस्थल पुगेका थिए।

photo-2_a38e6b4b-1772694538.jpeg

photo-1_d6b283a3-1772694538.jpeg

photo-3_dbd9fecd-1772694538.jpeg

प्रकाशित मिति: १२:५४ बजे, बिहीबार, फागुन २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्