Kathmandu Press

सर्लाहीको बलराको विवाद मिल्यो, मतदान सुरु

बलरा  रास्वपा उम्मेदवार अमरेशकुमार सिंहको पालिका हो। उनी केहीबेरअघि त्यहाँ पुगेका थिए। त्यसपछि विवाद सुरु भएको बताइएको छ। 
सर्लाहीको बलराको विवाद मिल्यो, मतदान सुरु

सर्लाही, फागुन २१ : सर्लाहीको बलरा नगरपालिका–४ को श्री प्राथमिक विद्यालयमा रहेको केन्द्रमा देखिएको विवाद समाधान भएको छ। 

बलरा  रास्वपा उम्मेदवार अमरेशकुमार सिंहको पालिका हो। उनी केहीबेरअघि त्यहाँ पुगेका थिए। त्यसपछि विवाद सुरु भएको बताइएको छ। 

प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहित पुगेर विवाद मिलाएका छन्। विवाद मिलेसँगै पुनः मतदान सुरु भएको बताइएको छ। 

प्रकाशित मिति: १२:०१ बजे, बिहीबार, फागुन २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्