Kathmandu Press

प्रधानमन्त्री कार्कीले धापासी पुगेर गरिन् मतदान

प्रधानमन्त्री कार्कीले काठमाडौं क्षेत्र नं ५ अन्तर्गत धापासी निमावि, फैमालचुली मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन्।
प्रधानमन्त्री कार्कीले धापासी पुगेर गरिन् मतदान

काठमाडौं, फागुन २१ : प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन्। 

प्रधानमन्त्री कार्कीले काठमाडौं क्षेत्र नं ५ अन्तर्गत धापासी निमावि, फैमालचुली मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन्।

१६५ स्थानका लागि आज देशैभर चुनाव भइरहेको छ। समानुपातिक तर्फका ११० सिटका लागि पनि मतदाताहरु आफ्नो मत हालिरहेका छन्।

0000200_57_55_07still032_eb6638be-1772683460.jpg

0000200_57_37_11still031_df4179c6-1772683459.jpg

0000200_56_47_21still029_f9af0b34-1772683459.jpg

प्रकाशित मिति: ०९:४९ बजे, बिहीबार, फागुन २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्