काठमाडौं, फागुन २१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मतदान गरेका छन्।
थापाले आज बिहान काठमाडौंको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।
उनी उम्मेदवार भने सर्लाही–४ मा बनेका छन्।
प्रकाशित मिति: ०९:४२ बजे, बिहीबार, फागुन २१, २०८२