निर्वाचनका लागि गाउँ फर्किँदै मतदाता [फोटो फिचर]
मंगलबार बिहानैदेखि विभिन्न काठमाडौं उपत्यका भित्रका बसपार्कहरुमा बाहिरिनेहरुको भिड लागेको छ।![निर्वाचनका लागि गाउँ फर्किँदै मतदाता [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/photo_photo-10_49c1cc09-1772523689.jpg)
काठमाडाैं, फागुन १९ : बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोट हाल्नका लागि मतदाताहरु ठूलो संख्यामा गाउँ फर्किरहेका छन्।
मंगलबार बिहानैदेखि विभिन्न काठमाडौं उपत्यका भित्रका बसपार्कहरुमा बाहिरिनेहरुको भिड लागेको छ।
यातायात व्यवसायी राष्ट्रिय महासंघले नौं लाख मानिस बाहिरिने आँकलन गरेको छ।



















प्रकाशित मिति: १३:२८ बजे, मंगलबार, फागुन १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![देउवाको स्वागतका लागि विमानस्थलमा कांग्रेस नेताहरू [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1786604220.jpg)
![देउवाको अवतरणको समय भएसँगै विमानस्थलमा सुरक्षा व्यवस्थापनमा कडाइ [तस्बिररहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_b80cc2ef-1786603471.jpg)