Kathmandu Press

स्वयम्भूको सरस्वती मन्दिरमा अक्षरारम्भ गर्दै बालबालिका [फाेटाे फिचर]

सरस्वतीलाई विद्या र बुद्धिकी ज्ञाता मानिन्छ जसका कारण आजको दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ। 
स्वयम्भूको सरस्वती मन्दिरमा अक्षरारम्भ गर्दै बालबालिका [फाेटाे फिचर]

काठमाडौं, माघ ९ : विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी देशभर श्रद्धा र भक्तिसाथ आज श्रीपञ्चमी मनाइँदैछ। 

आज बिहानैदेखि स्वयम्भूस्थित सरस्वती मन्दिरमा दर्शन, पूजा र विशेष धार्मिक कर्मका लागि भक्तजनको चहलपहल देखिएको छ।

सरस्वतीलाई विद्या र बुद्धिकी ज्ञाता मानिन्छ जसका कारण आजको दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ। 

Hardik ivf

सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको हुनाले स्वयम्भूस्थित सरस्वती मन्दिरमा बालबालिकाहरूलाई अक्षरारम्भ गराउँदै श्रीपञ्चमी मनाइँदैछ।

photo-18_95ef14d2-1769153255.jpg

photo-12_8829edb4-1769153242.jpg

photo-16_a841a733-1769153255.jpg

photo-14_6b0b22da-1769153248.jpg

photo-6_ed42885f-1769153235.jpg

photo-9_0a03fda0-1769153236.jpg

photo-13_697bc6c9-1769153268.jpg

photo-15_efb281e9-1769153242.jpg

photo-7_0ebf86ff-1769153235.jpg

photo-11_afa1c899-1769153248.jpg

photo-5_5dba0e02-1769153233.jpg

photo-1_8cdcf747-1769153233.jpg

photo-3_3280853b-1769153231.jpg

photo-4_722f5e29-1769153231.jpg

प्रकाशित मिति: १३:१७ बजे, शुक्रबार, माघ ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्