प्रतिनिधिसभा निर्वाचनका लागि ३४८७ उम्मेदवार चुनावी मैदानमा [सूचीसहित]
देशभर १६५ निर्वाचन क्षेत्रबाट माघ ६ उनीहरूले उम्मेदवारी दर्ता गराएका छन्। जसमा ६८ दलका उम्मेदावरसँगै स्वतन्त्र उम्मेदवार पनि छन्।![प्रतिनिधिसभा निर्वाचनका लागि ३४८७ उम्मेदवार चुनावी मैदानमा [सूचीसहित]](https://kathmandupress.com/uploads/posts/nirwachan-aayog-1766841671.jpg)
काठमाडौं, माघ ७ : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ देशभर ३ हजार ४ सय ८७ उम्मेदावर चुनावी मैदानमा छन्।
देशभर १६५ निर्वाचन क्षेत्रबाट माघ ६ उनीहरूले उम्मेदवारी दर्ता गराएका छन्। जसमा ६८ दलका उम्मेदावरसँगै स्वतन्त्र उम्मेदवार पनि छन्।
निर्वाचनमा एमाले अध्यक्ष केपी ओली, नेकपा संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधव नेपाल, कांग्रेस सभापति गगन थापा, रास्वपा सभापति रवि लामिछाने, वरिष्ट नेता बालेन साह, राप्रपा अध्यक्ष राजेनद्र लिङ्देन, उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ, श्रम संस्कृति पार्टीमा हर्क साम्पाङ लगायत चुनावी मैदानमा छन्।
को कहाँबाट उम्मेदार बनेका छन्? हेर्नुस् सूची
प्रकाशित मिति: १९:५८ बजे, बुधबार, माघ ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










