कोशीका मुख्यमन्त्रीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
कार्की नेकपा एमालेका अध्यक्ष केपीओलीले प्रतिनिधिसभा सदस्य निर्वाचनको उमदेवारी दर्ता गर्दा सँगै देखिएका थिए।
काठमाडौं, माघ ७ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। बुधबार आयोगले उनलाई आचारसंहिता उल्लंघनमा स्पष्टीकरण सोधेको हो।
आयोगले कार्कीलाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको छ।
कार्की नेकपा एमालेका अध्यक्ष केपीओलीले प्रतिनिधिसभा सदस्य निर्वाचनको उमदेवारी दर्ता गर्दा सँगै देखिएका थिए।
निर्वाचन आचारसंहिता सरकार र सरकारका मन्त्रीहरूमा लागू हुन्छ।
प्रकाशित मिति: १९:३५ बजे, बुधबार, माघ ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)