Kathmandu Press

रेशम चौधरीले दिए कैलाली १ बाट उम्मेदवारी

आगामी निर्वाचनका निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले कैलाली १ बाट उम्मेदवारी दर्ता गराएका हुन्।
रेशम चौधरीले दिए कैलाली १ बाट उम्मेदवारी

कैलाली, माघ ४ : नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।

आगामी निर्वाचनका निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले कैलाली १ बाट उम्मेदवारी दर्ता गराएका हुन्।

विभिन्न राजनीतिक मुद्दाहरूमा श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग विवाद बढेपछि उनले नागरिक उन्मुक्ति पार्टी (नाउपा) परित्याग गरी नयाँ पार्टी नाउपा नेपाल खोलेका थिए।
 
प्रकाशित मिति: १८:३५ बजे, मंगलबार, माघ ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्