Kathmandu Press

उम्मेदवारी दर्ताको समय सकियो, कार्यलय प्रवेश गरेकाले दर्ता गर्न पाउने

तर, साँझ ५ गनेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यलय प्रवेश गरेकालाई असर नपर्ने निर्वाचन आयोगले जनाएको छ।
उम्मेदवारी दर्ताको समय सकियो, कार्यलय प्रवेश गरेकाले दर्ता गर्न पाउने

काठमाडौं, माघ ३ : प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्ष तर्फको मनोनयन दर्ताको निर्धारित समय सकिएको छ।

तर, साँझ ५ गनेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यलय प्रवेश गरेकालाई असर नपर्ने निर्वाचन आयोगले जनाएको छ।

Hardik ivf

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुुसार कतिपय जिल्लामा रातिसम्म उम्मेदवारी दर्ता हुनेछ।

आगामी २१ फागुनको निर्वाचनका लागि आज देशभर मनोनयन भइराखेको छ। 

२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक तर्फबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुन्छन्।
 
प्रकाशित मिति: १७:३३ बजे, मंगलबार, माघ ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्