Kathmandu Press

रुकुम पश्चिमबाट जनार्दनको उम्मेदवारी

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका शर्माले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
रुकुम पश्चिमबाट जनार्दनको उम्मेदवारी

रुकुम पश्चिम, माघ ६ : प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदारी दर्ता गराएका छन्।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका शर्माले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

उनी रुकुम पश्चिमबाट २०६४ देखि निरन्तर विजयी हुँदै आएका छन्। यसअघिका निर्वाचनमा माओवादी केन्द्रबाट विजयी भएका उनी यो पटक भने प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका छन्।

प्रकाशित मिति: १७:३० बजे, मंगलबार, माघ ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्