Kathmandu Press

रास्वापबाट टिकट नपाएका पूर्वसांसद साहले रौतहट २मा नेकपाबाट दर्ता गराए उम्मेदवारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट टिकट पाउने चर्चामा रहेका पूर्वसांसद साहले अन्तिम समयमा टिकट नपाएपछि नेकपाबाट उम्मेदवारी दर्ता गराएका हुन्।
रास्वापबाट टिकट नपाएका पूर्वसांसद साहले रौतहट २मा नेकपाबाट दर्ता गराए उम्मेदवारी

रौतहट, माघ ६ : पूर्वसांसद किरणकुमार साहले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट टिकट पाउने चर्चामा रहेका पूर्वसांसद साहले अन्तिम समयमा टिकट नपाएपछि नेकपाबाट उम्मेदवारी दर्ता गराएका हुन्।

प्रकाशित मिति: १६:३५ बजे, मंगलबार, माघ ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्