Kathmandu Press

सहकारी ठगी प्रकरणमा रविसँग पर्सा जिल्ला अदालतले माग्यो १ करोड धरौटी

सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर भएको थियो। सोही मुद्दामा न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले रविसँग १ करोड धरौटी माग गरेको हो।

Hardik ivf

पर्सा, माघ ६ : सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत पर्साले १ करोड धरौटी माग गरेको छ।

सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर भएको थियो। सोही मुद्दामा न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले रविसँग १ करोड धरौटी माग गरेको हो।

लामिछाने आजै अदालतमा तारेखका लागि पुगेका थिए। 

प्रकाशित मिति: १६:१६ बजे, मंगलबार, माघ ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्