Kathmandu Press

मोरङ ६ बाट शेखर कोइरालाले गरे मनोनयन दर्ता

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
मोरङ ६ बाट शेखर कोइरालाले गरे मनोनयन दर्ता
Hardik ivf

मोरङ, माघ ६ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

काेइरालाले केहीबेर अघि मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
 

प्रकाशित मिति: १६:०५ बजे, मंगलबार, माघ ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्