Kathmandu Press

गगनले सर्लाही ४मा प्रतिनिधिमार्फत उम्मेदवारी दार्ता गराउने

काठमाडौं ४ छाड्दै सर्लाही ४ पुगेका थापाले मधेश प्रदेश उपसभापति तथा सोही क्षेत्रबाट प्रदेश सांसद रहेका वीरेन्द्रप्रसाद सिंहमार्फत उम्मेदवारी दर्ता गराउने भएका छन्। 
गगनले सर्लाही ४मा प्रतिनिधिमार्फत उम्मेदवारी दार्ता गराउने

काठमाडौं, माघ ६ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको उम्मेदवारी प्रतिनिधिमार्फत दर्ता हुने भएको छ।

काठमाडौं ४ छाड्दै सर्लाही ४ पुगेका थापाले मधेश प्रदेश उपसभापति तथा सोही क्षेत्रबाट प्रदेश सांसद रहेका वीरेन्द्रप्रसाद सिंहमार्फत उम्मेदवारी दर्ता गराउने भएका छन्। 

टिकट वितरणका कारण काठमाडौंमा नै रहेका गगन सर्लाही जान नभ्याएपछि प्रतिनिधिमार्फत उम्मेदवारी दर्ता हुने भएको हो। कांग्रेसले अझैसम्म केही निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याउन सकेको छैन।

प्रकाशित मिति: १५:०१ बजे, मंगलबार, माघ ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्