सुनसरी १ बाट हर्कले दर्ता गराए उम्मेवारी
समर्थकहरूसहित निर्वाचन कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।
सुनसरी, माघ ६ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उम्मेदवारी दर्ता गराएका छन्,
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि हर्क सुनसरी–१ बाट मनोनयन दर्ता गराएका हुन्।
समर्थकहरूसहित निर्वाचन कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।
२०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरानको मेयर निर्वाचित भएका थिए।
प्रकाशित मिति: १३:२४ बजे, मंगलबार, माघ ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










