रविन्द्र मिश्रले काठमाडौं १ मा दर्ता गराए उम्मेदवारी
मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट उनले मनोनयन दर्ता गराएका हुन्।
काठमाडौं, माघ ६ : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट उनले मनोनयन दर्ता गराएका हुन्।
उनी अघिल्ला दुई निर्वाचनमा यसै क्षेत्रबाट उम्मदवार बनेको थिए। दुवै पटक उनी नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए।

प्रकाशित मिति: १३:१६ बजे, मंगलबार, माघ ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










