निवर्तमान उपसभामुख इन्दिरा राना मगरले गराइन् मनोनयन दर्ता
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर २ बाट राना मगरले मनोनयन दर्ता गराएकी हुन्।
झापा, माघ ६ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की वरिष्ठ नेतृ तथा निवर्तमान उपसभामुख इन्दिरा राना मगरले मनोनयन दर्ता गराएकी छिन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर २ बाट राना मगरले मनोनयन दर्ता गराएकी हुन्।
यो क्षेत्रमा एमालेबाट पूर्वसभामुख देवराज घिमिरे छन्। पूर्व सभामुख र उपसभामुख भएर पनि यो यो क्षेत्र राजनीतिक रूपमा थप चासोको केन्द्र बनेको छ।
प्रकाशित मिति: १२:५८ बजे, मंगलबार, माघ ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)