Kathmandu Press

झापा ५ मा बालेनले दर्ता गराए उम्मेदवारी

मेयरबाट राजीनामा दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेता बनेका उनले केही बेरअघि निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
झापा ५ मा बालेनले दर्ता गराए उम्मेदवारी

झापा, माघ ५ : काठमाडौं महानगरपालिका पूर्वमेयर बालने साहले झाप ५ बाट उम्मेदवारी दर्ता गराएका छन्।

मेयरबाट राजीनामा दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेता बनेका उनले केही बेरअघि निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

Hardik ivf

उम्मेदवारी दर्ताका लागि ठूलो भीडसहित उनी निर्वाचन कार्यालय पुगेका थिए। 

balen-1768890917.jpg
 

बालेन सोमबार जनकपुरमा भएको पहिलो चुनावीसभा सकेर उम्मेदवारी दर्ताका झापा आइका हुन्।

झापा ५ मा बालेनको भीडन्त एमाले अध्यक्ष केपी ओलीसँग हुनेछ। ओलीले दिउँसो १ बजे उम्मेवारी दर्ता गराउने बताइएको छ।

यो क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टीले युवा नेता रञ्जित तामाङलाई उम्मेदार बनाएको छ। 

प्रकाशित मिति: १२:२१ बजे, मंगलबार, माघ ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्