Kathmandu Press

तनहुँमा ट्रिपर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

शुक्लागण्डकी नगरपालिका– २ कोत्रेबाट थप्रेकतर्फ निर्माण सामाग्री लिएर जाँदै गरेको ग १ क ६४८५ नम्बरको ट्रिपर दुर्घटना हुँदा  गोरखा ताकुकोटका ४३ वर्षीय चालक रामबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको छ।
तनहुँमा ट्रिपर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
Hardik ivf

तनहुँ, माघ ६ : तनहुँमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

शुक्लागण्डकी नगरपालिका– २ कोत्रेबाट थप्रेकतर्फ निर्माण सामाग्री लिएर जाँदै गरेको ग १ क ६४८५ नम्बरको ट्रिपर दुर्घटना हुँदा  गोरखा ताकुकोटका ४३ वर्षीय चालक रामबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको छ।

निर्माणाधीन लालध्वज मोटरमार्गको लागि निर्माण सामाग्री बोकेर गएको ट्रिपर उकालो घुम्तीमा ब्याक गर्दा ६० मिटर तल खसेको प्रहरीले जनाको छ। 

प्रकाशित मिति: १२:११ बजे, मंगलबार, माघ ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्