महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी
आजै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएका उनी म्याग्दी पुगेर केहीबेरअघि मनोनयन दर्ता गरेका हुन्।
म्याग्दी, माघ ६ : महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन्।
आजै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएका उनी म्याग्दी पुगेर केहीबेरअघि मनोनयन दर्ता गरेका हुन्।
उनले पुराना दलहरुले केही काम नगरेपछि आफू स्वतन्त्र उम्मेदवारी दिन आएको बताएका छन्।
पुरानाले ३५ वर्षमा केही नगरे पनि नयाँ केही गर्छन् कि भन्ने आशा रहेको उनले बताए। उनले आफू कुनै दलको पछि नलाग्ने र पुछार नबन्ने पनि बताए।
प्रकाशित मिति: १२:०१ बजे, मंगलबार, माघ ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)