Kathmandu Press

आगामी प्रतिनिधिसभा निर्वाचनमा देउवा उम्मेदवार नहुने

देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले उक्त जानकारी दिएका हुन्। शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु, उनले भनेका छन्।
आगामी प्रतिनिधिसभा निर्वाचनमा देउवा उम्मेदवार नहुने

काठमाडौँ, माघ ६ : नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन् ।

देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले उक्त जानकारी दिएका हुन्। शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु, उनले भनेका छन्।

उनी लामो समयदेखि डडेलधुराबाट निर्वाचन लड्दै आएका थिए । 

प्रकाशित मिति: ०७:४६ बजे, मंगलबार, माघ ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्