ईश्वर पोखरेलले पाए टिकट, काठमाडौं–५ बाट उम्मेदवार बन्ने
एमालेले पोखरेललाई काठमाडौं–५ मा उमेदवार बनाउने भएको हो।
काठमाडौं, माघ ५ : नेकपा एमालेले ईश्वर पोखरेललाई प्रतिनिधि सभा निर्वाचनकाल लागि टिकट दिएको छ।
एमालेले पोखरेललाई काठमाडौं–५ मा उमेदवार बनाउने भएको हो।
शनिबारको सचिवालय बैठकले काठमाडौं–५ को उमेदवार टुंग्याएको थिएन।
पोखरेल पार्टीको ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएका थिए ।
प्रकाशित मिति: १८:५९ बजे, सोमबार, माघ ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)