Kathmandu Press

दुर्गा प्रसाईं पक्राउ

निर्वाचन आयोगले आइतबार प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई निर्देशन दिएको थियो। सोही निर्देशन लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो।
दुर्गा प्रसाईं पक्राउ
फाइल तस्बिर।

काठमाडौं, माघ ३ : पुस मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पुनः पक्राउ परेका छन्।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईंले प्रहरीले आज दिउँसो पोखराबाट पक्राउ गरेको हो। 

निर्वाचन आयोगले आइतबार प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई निर्देशन दिएको थियो। सोही निर्देशन लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो।

नेपाली कांग्रेको विशेष महाधिवेशनका सन्दर्भमा आयोगलाई जोडेर भ्रामक सूचना फैलाएको आरोप उनीमाथि छ।

प्रकाशित मिति: १६:४५ बजे, सोमबार, माघ ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्