रास्वपाले राजु पाण्डेलाई काठमाडौं ३ बाट दियो टिकट

काठमाडौं, माघ ५ : राष्ट्रिय स्वतन्त्र पार्र्टीले काठमाडौं क्षेत्र नं. ३बाट राजुनाथ पाण्डेलाई उम्मेदवार बनाएको छ।
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नकै लागि उनले काठमाडौं महनगरपालिकाको नगरप्रहरी प्रमुखबाट दिनअघि मात्र राजीनामा दिएका थिए।
उनले बालेनको कोटाबाट टिकटक पाएका हुन्। यही क्षेत्रबाट उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पनि उम्मेदवार बन्ने चर्चा छ।
प्रकाशित मिति: १६:३२ बजे, सोमबार, माघ ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)