स्वास्थ्य बीमा बोर्डका निर्देशक काफ्लेले दिए राजीनामा
सोमबार कार्यकारी निर्देशक डा. काफ्लले राजीनामा बुझाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए।
काठमाडौं, माघ ५ : स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले राजीनामा दिएका छन्।
सोमबार कार्यकारी निर्देशक डा. काफ्लले राजीनामा बुझाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए।
उनका अनुसार काफ्ललेको राजीनामाबारे छलफल भइरहेको छ। गत फागुनमा बोर्डका कार्यकारी निर्देशकमा उनी नियुक्त भएका थिए।
प्रकाशित मिति: १५:३८ बजे, सोमबार, माघ ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)