Kathmandu Press

नेकपाले टुंग्यायो उम्मेदवारको नाम, को कहाँका बन्दैछन् उम्मेदवार?

संयोजक पुष्पकमल दाहाललाई रुकुम पूर्वबाट उम्मेदवार बन्ने छन् भने सहसंयोजक माधवकुमार नेपालले पुरानै क्षेत्र रौतहट १बाट उम्मेदावर बन्ने पक्का भएको छ।
नेकपाले टुंग्यायो उम्मेदवारको नाम, को कहाँका बन्दैछन् उम्मेदवार?

काठमाडौं, माघ ५ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा उम्मेवारको टुंगो लगाएको छ। 

नेकपाले उम्मेदवारी दर्ताको एक दिनअघि नै देशैभर उम्मेदावरको टुंगो लगाएको हो। 

जसअनुसार संयोजक पुष्पकमल दाहाललाई रुकुम पूर्वबाट उम्मेदवार बन्ने छन् भने सहसंयोजक माधवकुमार नेपालले पुरानै क्षेत्र रौतहट १बाट उम्मेदावर बन्ने पक्का भएको छ।

को कहाँबाट बन्दैछन् उम्मेदवार?

प्रकाशित मिति: १५:२९ बजे, सोमबार, माघ ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्