Kathmandu Press

खेलकुदमन्त्रीले बब्लु गुप्ताले दिए राजीनामा

उनी रास्वपाको तर्फबाट चुनाव लड्ने तयारी छन्। त्यसैले उम्मेदवारी दर्ता गर्नुअघि मन्त्री पद छोडेका हुन्।
खेलकुदमन्त्रीले बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं, माघ ५ : युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्।

उनी रास्वपाको तर्फबाट चुनाव लड्ने तयारी छन्। त्यसैले उम्मेदवारी दर्ता गर्नुअघि मन्त्री पद छोडेका हुन्।

हाल उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी प्रचार क्रममा जनकपुरमा छन्। 

उनी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह लगायतसँग जनकपुरमा छन्। दिउँसो १ बजेपछि जनकपुरको तिरहुतिया गाँछीमा रास्वपाले कार्यक्रम गर्दै छ ।

प्रकाशित मिति: १२:०८ बजे, सोमबार, माघ ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्