कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने
बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा शनिबार बिहान ८ बजे बस्न लागेको हो ।
काठमाडौं, माघ ३ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।
बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा शनिबार बिहान ८ बजे बस्न लागेको हो ।
पार्टी केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूको अनिवार्य उपस्थिति रहने जनाइएको छ ।
प्रकाशित मिति: ०७:३३ बजे, शनिबार, माघ ३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












