काठमाडौँ महानगरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
उनी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन लड्ने गरी सक्रिय राजनीतिमा आउने तयारीमा छन्। सोही कारण उनले राजीनामा दिएका हुन्।
काठमाडौं, माघ २ : काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन्।
उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन्। उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई राजीनामा बुझाएका छन्।
उनी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन लड्ने गरी सक्रिय राजनीतिमा आउने तयारीमा छन्। सोही कारण उनले राजीनामा दिएका हुन्।
प्रकाशित मिति: १४:२३ बजे, शुक्रबार, माघ २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)