Kathmandu Press

राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन

उनको आज दिउँसो उपचारकै त्रममा निधन भएको हो। बोहरा कम्मरको अपरेशनपछि उनी उपचारकै क्रममा थिए।
राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन

काठमाडौं, पुस ३० : राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन भएको छ।

उनको आज दिउँसो उपचारकै त्रममा निधन भएको हो। बोहरा कम्मरको अपरेशनपछि उनी उपचारकै क्रममा थिए।

Hardik ivf

उनी हाल ललितपुर महालक्ष्मीस्थान स्थित इमाडोलमा बस्नै आएका बोहराको निधन भएको हो।

बोहरा नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्य बनेका थिए। उनी कञ्चनपुर काँग्रेसको संस्थापक नेता हुन्। 

कांग्रेस सभापति शेरबहादुर देउवाको राजीतिक सल्लाहर समेत रहसिकेका उनी २०७० सालमा संविधान सभा सदस्य बनेका थिए।

प्रकाशित मिति: १९:४७ बजे, बुधबार, पुस ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्