Kathmandu Press

बैठकका लागि केन्द्रीय कार्यालय सानेपा पुगे कांग्रेस नेताहरू  

खड्कासहित अन्य पदाधिकारी पनि बैठकमा सहभागी हुन केन्द्रीय कार्यालय पुग्ने क्रम जारी छ। केन्द्रीय सदस्यहरु पनि बैठकका लागि पार्टी केन्द्रीय कार्यालय पुगेका छन्। 
बैठकका लागि केन्द्रीय कार्यालय सानेपा पुगे कांग्रेस नेताहरू  

काठमाडौं, पुस ३० : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतनेताहरु केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन्। 

खड्कासहित अन्य पदाधिकारी पनि बैठकमा सहभागी हुन केन्द्रीय कार्यालय पुग्ने क्रम जारी छ। केन्द्रीय सदस्यहरु पनि बैठकका लागि पार्टी केन्द्रीय कार्यालय पुगेका छन्। 

बिहान ८ बजे सुरु हुने भनिएको बैठक अझै बस्न सकेको छैन । स्रोतका अनुसार अहिले बस्ने बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्मालाई कारबाही गर्ने सम्भावना समेत औंल्याइएको छ।  

प्रकाशित मिति: १३:३८ बजे, बुधबार, पुस ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्