१ बजेका लागि सर्यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक
बिहान ८ बजेलाइ बोलाइएको ११ बजे सारिएको थियो। संस्थापन र विशेष महाधिवेशन पक्षधर नेताहरुबीच पार्टी एकताका लागि अनौपचारिक कुराकानी चलिरहेको पृष्ठभूमिमा बैठक १ बजेको लागि सरेको हो।
काठमाडौं, पुस ३० : कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ।
बिहान ८ बजेलाइ बोलाइएको ११ बजे सारिएको थियो। संस्थापन र विशेष महाधिवेशन पक्षधर नेताहरुबीच पार्टी एकताका लागि अनौपचारिक कुराकानी चलिरहेको पृष्ठभूमिमा बैठक १ बजेको लागि सरेको हो।
सभापति शेरबहादुर देउवासँग आज बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगको छलफलसमेत सहमतिमा नपुगेपछि भृकुटीमण्डपमा जारी बिशेष महाधिवेशन पक्षधरहरुले निर्वाचनका कार्यक्रम अघि बढाएका छन्।
प्रकाशित मिति: १२:०८ बजे, बुधबार, पुस ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)