Kathmandu Press

प्रधानन्यायाधीश राउत गत सोमबारदेखि उपचाररत

उनलाई ज्वरो र पेट दुख्नकासाथै अक्सिजनको लेभल पनि कम भएको अस्पतालले जनाएको छ।
प्रधानन्यायाधीश राउत गत सोमबारदेखि उपचाररत

काठमाडौं, पुस ३० : प्रकाशमान सिंह राउत सशस्त्र प्रहरी अस्पतालमा गत सोमबारदेखि उपचाररत छन्।

प्रधानन्यायाधीश राउत गत सोमबार बलम्बुस्थित सशस्त्रको अस्पतालमा भर्ना भएका हुन्।

Hardik ivf

उनलाई ज्वरो र पेट दुख्नकासाथै अक्सिजनको लेभल पनि कम भएको अस्पतालले जनाएको छ।

उनी आज तेस्रो दिन पनि अस्पतालमा छन्। चिकित्सकहरुका अनुसार अझै केहीदिन उनी अस्पताल बस्नुपर्ने छ।

प्रकाशित मिति: ११:५५ बजे, बुधबार, पुस ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्