काठमाडौं, पुस २९ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र सातवटै प्रदेशका सभापतिलाई बोलाइएको छ ।
प्रकाशित मिति: ०८:२८ बजे, मंगलबार, पुस २९, २०८२