Kathmandu Press

पार्टी एकता जोगाउन देउवा निवासमा छलफल 

देउवा निवास महाराजगञ्जमा छलफल सुरु भएको छ। छलफलमा सहभागी हुन कोइरालासहित सहमहामन्त्रीहरू जीवन परियार र बद्रि पाण्डे, नेता मिनेन्द्र रिजाल पनि सामेल छन्। 
पार्टी एकता जोगाउन देउवा निवासमा छलफल 
Hardik ivf

काठमाडौं, पुस २८ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालासहितका नेताहरू सभापति शेरबहादुर देउवासँग छलफलका लागि पुगेका छन्।

देउवा निवास महाराजगञ्जमा छलफल सुरु भएको छ। छलफलमा सहभागी हुन कोइरालासहित सहमहामन्त्रीहरू जीवन परियार र बद्रि पाण्डे, नेता मिनेन्द्र रिजाल पनि सामेल छन्। 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्माले भृकुटीमण्डपमा विशेष महाधिवेशन संचालन गरिरहेका बेला देउवाले पार्टी एकता जोगाउन छलफल तीव्र पारेका छन्। 

प्रकाशित मिति: १६:०७ बजे, सोमबार, पुस २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्