Kathmandu Press

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण

पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीलगायतले सिंहदरबार मूल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेका छन्।
राष्ट्रपति र प्रधानमन्त्रीद्वारा पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण

काठमाडौं, पुस २७ : पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीलगायतले सिंहदरबार मूल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेका छन्।

माल्यार्पणको क्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधिश प्रकाशमान सिंह राउत र मन्त्रिपरिषद्का सबै मन्त्रीहरुको पनि उपस्थिती रहेको थियो।

Hardik ivf

आज पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती हो र सो अवसरमा विभिन्न कार्यक्रम गरि देशभर मनाइँदैछ।

photo-32_b478804c-1768110574.jpg
 

प्रकाशित मिति: ११:२८ बजे, आइतबार, पुस २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्