सुदन गुरुङले गोरखा–१ बाट चुनाव लड्ने
‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात । नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल।’
काठमाडौं, पुस २५ : जेनजी अगुवा सुदन गुरुङले आगामी निर्वाचनमा गोरखा–१ बाट उम्मेदवार बन्ने घोषणा गरेका छन्।
हामी नेपाल नामक संस्थाका संयोजक रहेका गुरुङले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन्। उनले गोरखा–१ बाट चुनाव लड्ने बताएका छन्।
‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात । नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल।’
प्रकाशित मिति: १८:२७ बजे, शुक्रबार, पुस २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)